nct
साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी गायक बब डेलनलाई
काठमाडौं, असोज २७ – यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी गायकलाई प्रदान गरिने भएको छ । गीतकार एंव गायक बब डेलनले यस वर्षको नोबेल...
पर्यटनमै भविष्य खोज्ने सुन्दरीका यस्ता छन् योजना
काठमाडौँ, २७ असोज । ‘मिस टुरिजम’ को उपाधि चुमेकी ओरुषा थापा पर्यटनमैै आफ्नो भविष्य खोज्ने आकाङ्क्षामा जुटेकी छिन् ।
व्यवस्थापन (बिबिए)मा अध्ययनरत थापाले नेपालमै पहिलोपटक...
आईसीसी महिला विश्वकप : नेपालको दोस्रो जित, हङकङ ६ रनले पराजित
काठमाडौं, २७ असोज । हङकङमा जारी आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गतको एसियाली छनोटमा नेपालले दोस्रो जित हासिल गरेको छ ।
छनोटअन्तर्गत बिहिबार भएको चौथो खेलमा...
राप्रपा नेपालका अध्यक्ष कमल थापा आज चीनको स्वशासित क्षेत्र तिब्बतको...
२७ असोज, काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापा आज चीनको स्वशासित क्षेत्र तिब्बतको भ्रमणमा गएका छन् ।
चिनियाँ सरकारको निमन्त्रणमा उनीआज त्यसतर्फ प्रस्थान गरेका हुन् । अध्यक्ष...
थाइल्याण्डका राजाको निधन
काठमाडौं, असोज २७ - थाइल्याण्डका राजा भुमिबल अदुल्यादेजको ८८ वर्षको उमेरमा बिहीबार निधन भएको छ । राजधानी बैंककको सिरिराज अस्पतालमा उपचारका क्रममा निधन भएको...
लडाकु पानी जहाजमा मिसाइल आक्रमण : अमेरिकाले सुरु गर्यो कारबाही अभियान
असोज २७ – अमेरिकाले आफ्नो नौसेनाको लडाकु पानी जहाजमा मिसाइल आक्रमण भएको यमनको क्षेत्रमा कारबाही अभियान सुरु गरेको छ । आफ्नो लडाकु पानी जहाजमा...
महिला क्रिकेट : आज आयोजक हङकङसँग खेल्दै
काठामाडौं, असोज २७ – आइसिसी महिला विश्वकप क्रिकेटको एसियाली छनौटमा नेपालले बिहीबार हङकङसँग खेल्दैछ । खेल बिहान पौन १२ बजे हुनेछ । नेपाल यसअघि...
कपिलवस्तुका हिन्दु र मुस्लीमहरुले यस बर्ष दशै र मोहरम सँगसँगै समाजमा...
२७ असोज, कपिलवस्तु । कपिलवस्तुका हिन्दु र मुस्लीमहरुले यस बर्ष दशै र मोहरम सँगसँगै परेकोले समाजमा सद्भाव कायम होस भन्दै सांस्कृतीक कार्यक्रम नौटंकी कार्यक्रमको...
बंगलादेश हार्यो, इंग्ल्याण्डले जित्यो श्रृँखला
असोज २७ – बंगलादेशसँगको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा इंग्ल्याण्ड चार विकेटले विजयी भएको छ । जितसँगै तीन एक दिवसीयको श्रृँखला इंग्ल्याण्डले २–१...
विद्युत प्राधिकरणको सवस्टेसनमा आगलागी
२७ असोज, कञ्चनपुर । डोटीको दीपायलस्थित नेपाल विद्युत् प्राधिकरणको सवस्टेसनमा आगलागी भएको छ ।
आगलागीपछि डोटीलगायत सुदूरपश्चिमका पहाडी जिल्लाको विद्युत् सेवा ठप्प रहेको छ ।...










