Authors Posts by nct

nct

315 POSTS 0 COMMENTS

५ नम्बर प्रदेश टुक्र्याएको विरोधमा विभिन्न जिल्लामा प्रदर्शन, कतै चक्काजाम, कतै...

मंसिर १५, २०७३- सरकारले ५ नम्बर प्रदेश टुक्र्याउने गरी संसदमा दर्ता गराएको संशोधन विधेयक दर्ता विरुद्ध विभिन्न जिल्लामा प्रदर्शन, चक्काजाम, बन्द लगायतका विरोधका गतिविधि...

मोटरसाइकलले ठक्कर दिंदा दुई घाईते

जमुना भट्टराई÷पौडेल रुपन्देही मंसिर १४÷सैनामैना–२ रानिबगियामा मंगलबार दिउसो २ बजे लु ३० प ८७३० नम्बरको मोटरसाइकलले ठक्कर दिंदा साइकलमा सवार बाजिकोट–१ प्युठान निवासी १८ वर्षीय...

राप्रपा संसदीय दलको नेतामा कमल थापा चयन, उपनेतामा बोहरा

काठमाडौं, मंसिर १२ । राप्रपाको संसदीय दलको नेतामा कमल थापा सर्वसम्मत चयन भएका छन् । आइतबार बसेको संसदीय दलको बैठकले अध्यक्ष थापालाई संसदीय दलको नेतामा...

विवेकशील नेपाली रुपन्देहीद्वारा बेथरीमा नि:शुल्क स्वास्थ्य शिबिर

बुटवल मंसिर १२ – विवेकशील नेपाली रुपन्देहीले बेथरीमा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेको छ । तराई पहाड बिच एक आपसी सद्भभावको सम्बन्ध बिस्तार र...

बिहेअघिको ‘सेक्स’ खराब होइन ; सुरविना

१२ मंसिर, काठमाडौं । ‘झेली’ गर्ल्स सुरविना कार्कीले ‘सेक्स’ प्रकृतिको बरदान भएको धारणा राखेकी छन् । पत्रकारसंग कुरा गर्दै उनले भावनासंग भएको सेक्सलाई नराम्रो मान्न...

नवलपरासीको बुलिङ्टारमा जिप दुर्घटना हुँदा ७ जनाकाे मृत्यु, १८ जना घाइते

कावासोती । नवलपरासीको पहाडी गाविस बुलिङ्टार–८ बतासमा गएराति जिप दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । प्रहरी चौकी बुलिङ्टारका...

सामुदायिक भवन निर्माणकालागि महायज्ञ

बुटवल, ११ मंसिर । रुपन्देहीको सैनामैना नगरपालिका बुद्धनगरमा बहुउद्देश्यीय सामुदायिक सभाहल, सिवालय मन्दिर र दुर्गा मन्दिर निर्माण गर्ने उद्देश्यले श्रीमद् भागवत पितृ मोक्ष राष्ट्र...

निर्वाचन नहुने परिस्थितीको कल्पना नगरौं ः सिटौला

बुटवल, ११ मंसिर । नेपाली काँग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयन हुन सकेन भने मुलुक संकटमा फस्ने बताउँदै सबैलाई संविधान कार्यान्वनयकालागि...

सैनामैना व्यापार महोत्सव, दोश्रो दिनमा पनि अवलोकनकर्ता न्यून

११ मंसिर, सैनामैना । ुसैनामैना २ को कालिका चोकमा सैनामैना व्यापार संघद्वारा आयोजित “प्रथम राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०७३” मा शुत्र्रबार...

भारतमा मोदी सरकारविरुद्ध मोर्चाबन्दी, केजरीवाल र बेनर्जी आक्रोशित

काठमाडौं, मंसिर ४ । कालोधन थुपार्नेलाई ठीक पार्ने भन्दै मोदी सरकारले पाँच सय र एक हजार रुपैयाँका नोटमाथि प्रतिबन्ध लगाएपछि भारतको राजनीति र जनजीवनमा...