रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमालेका ‘बागी’ उम्मेदवार

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमालेका एक कार्यकर्ताले मेयर पदमा बागी उम्मेदवारी घोषणा गरेका छन् । तिलोत्तमा नगरपालिका वडा नम्बर १ निबासी एमालेका सकृय कार्यकर्ता टंक पाण्डेले मेयर पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । यसअघि प्रदेश कमिटीले गरेको निर्णयलाई स्थायी कमिटीले उल्टाएकाले स्वतन्त्र उम्मेदवारी दिने उनले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिए । एमालेले प्रदेशबाट गरेको … Continue reading रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमालेका ‘बागी’ उम्मेदवार