मतदान केन्द्रमा पुगेर लाइनमा बसिसकेकाहरुले मत दिन पाउने

स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतदान अवधि आइतवार साँझ ५ बजे समाप्त भएको छ । तर मतदान केन्द्रमा पुगेर लाइनमा बसिसकेकाहरुले भने आफ्नो मत दिन पाउने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले मतदानका लागि विहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय तोकेको थियो । अधिकांश मतदान केन्दव्रमा मतदाताहरुको लाइन सकिएको छ । केही स्थानमा … Continue reading मतदान केन्द्रमा पुगेर लाइनमा बसिसकेकाहरुले मत दिन पाउने