गोविन्दाले सलमानसँग अब काम नगर्ने

बलिउडमा कुनै समय राम्रै स्थान जमाएका अभिनेता गोविन्दा आजभोलि चर्चामा छैनन् । हुन् पनि कसरी ? उनले फिल्म नखेलेको नै वषौँ भइसकेको छ । तर, अब उनका प्रशंसकलाई खुसीको खबर छ– उनी फिल्म ‘आ गया हिरो’बाट ‘कमब्याक’ गर्दै छन् । यही फिल्मबाट ठूलो पर्दामा देखिन लागेका गोविन्दा अहिले मिडियामा छाएका छन् । केही दिनअघि एउटा … Continue reading गोविन्दाले सलमानसँग अब काम नगर्ने