चौथो फर्साटिकर कप फुटवल प्रतियोगिता आजदेखि

http://www.radiosainamaina.org.np/wp-content/uploads/2016/12/game.jpg ललित पाण्डेय/सैनामैना,२१ मंसिर- चौथो फर्साटिकर कप फुटवल प्रतियोगिता आजदेखि सौफर्साटिकरमा सुरु हुदैछ ।game फर्साटिकर युवा क्लबको आयोजनामा सौफर्साटिकर उच्च मा वि बर्मेलिटोलको खेल मैदानमा हुने प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ । रुपन्देहि,दाङ,नवलपरासी र कपिलबस्तुका गरी १६ टिमको सहभागिता रहने प्रतियोगिताको विजेताले नगद रु १,११,१११ र उपविजेताले नगद रु ५५,५५५ तथा सेमिफाइनलमा पुग्ने … Continue reading चौथो फर्साटिकर कप फुटवल प्रतियोगिता आजदेखि