रजहरमा २२ वटा होमस्टे संचालन, फेरियो जीवनशैली

मंसिर ३, २०७३ भविश्वर पाण्डे कावासोती : चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटकलाई लक्षित गरी १ वर्ष अगाडी सञ्चालनमा आएको होमस्टेमा पर्यटकहरुको आकर्षण बढ्दो छ। रजहरको वडा नम्बर ३ मा २२ वटा होमस्टे संचालन गरिएको छ भने केहि निर्माणकै क्रममा रहेका छन्। थारु, मगर, ठकुरी र गुरुङ समुदायका मानिसहरु मिलेर संचालन गरेको होमस्टे फरक परिवेश बुझ्न … Continue reading रजहरमा २२ वटा होमस्टे संचालन, फेरियो जीवनशैली