मोर्चालाई मनाउन सरकारले ल्यायो ८ प्रदेशको प्रस्ताव

मंसिर २, २०७३ काठमाडौं : संविधान संशोधनको विषयमा प्रमुख दलहरुबीच सहमति जुटाउन अन्तिम छलफलमा जुटेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको माग संबोधन गर्न आठ वटा प्रदेशको प्रस्ताव गर्ने भएका छन्। बिहीबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग समेत प्रधानमन्त्री प्रचण्डले प्रदेशको सीमांकनको बिषयमा मोर्चाको … Continue reading मोर्चालाई मनाउन सरकारले ल्यायो ८ प्रदेशको प्रस्ताव