बलिउड नायिका मल्लिकामाथि पेरिसमा हमला
पेरिस, मंसिर ३ । बलिउड नायिका मल्लिका शेरावतमाथि पेरिसमा हमला भएको छ । फ्रेन्च व्यापारी तथा आफ्नो प्रेमी साइरिल अक्जेनफेन्ससँग हिंडिरहेको अवस्थामा उनीमाथि हमला भएको हो । मुखुण्डो लगाएका तीन हमलाकारीले मल्लिका र उनको प्रेमीलाई अश्रुग्यास छर्किएको र सामान्य कुटपिट गरेको फ्रेन्च संचारमाध्यमले उल्लेख गरेका छन् । केही अघि अमेरिकी टेलिभिजन रियलिटी स्टार किम कार्दासियनमाथि … Continue reading बलिउड नायिका मल्लिकामाथि पेरिसमा हमला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed