सारिकाको मायाले मन बसमा नभएपछि …

सारिकाको मायाले मन बसमा नभएपछि … रन्जु पाण्डे बुटवल मंसीर १ पछिल्लो समयकी चर्चित मोडल सारीका केसीद्धारा अभिनित हावासंगै बहुं लाग्छको म्युजिक भिडीयो सार्वजनिक भएको छ । चर्चित गाएक प्रमोद खरेलको स्वर अहिलेका जल्दा बल्दा संगितकार अर्जुन पोख्रेलको संगित र संचारकर्मि एवम गितकार शारदा मरासिनी सरुको शब्द श्रृजनामा तयार गरिएको गितको भिडीयो सार्वजनिक भएको हो … Continue reading सारिकाको मायाले मन बसमा नभएपछि …