भारतबाट माग कम भएपछि अदुवाले बजार पाएन
पाँचथर, कात्तिक २८ । अदुवाले भाउ नपाएपछी पूर्वी पहाडी जिल्लाका कृषक चिन्तित बनेका छन् । गत वर्ष प्रतिमन १ हजार २ सयदेखि १ हजार ५ सय रुपैयाँसम्ममा बिक्री भएको अदुवा अहिले प्रतिमन ८ सयदेखि १ हजार रुपैयाँ मात्रै रहेको छ । मूल्य राम्रो नभएपछि किसानले बारीबाट अदुवा समेत खनेका छैनन् । मूख्यतः अदुवा भारतीय बजारमा … Continue reading भारतबाट माग कम भएपछि अदुवाले बजार पाएन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed