न्यूजिल्याण्डमा शक्तिशाली भूकम्प
न्यूजिल्याण्ड, कात्तिक २८ । न्यूजिल्याण्डमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार आइतबार ७.४ तीब्रताको भूकम्प गएको हो । समाचार एजेन्सीहरुका अनुसार क्राइस्ट चर्च सहरमा भूकम्प गएको हो । उक्त शहरमा सन् २०११ मा पनि शक्तिशाली भूकम्प गएको थियो । आइतबार गएको भूकम्पबाट के कति क्षति भएको छ भन्ने प्रष्ट भइसकेको छैन । … Continue reading न्यूजिल्याण्डमा शक्तिशाली भूकम्प
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed