गार्मेन्ट कारखानामा आगलागी हुँदा १३ जनाको मृत्यु

नयाँ दिल्ली, कात्तिक २६ । भारतको एक गार्मेन्ट कारखानामा शुक्रबार बिहानै भएको आगलागीमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । आगलागीमा परी अरु कैयौ घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । विद्युत सर्ट भइ राति सुरु भएको आगलागी केही समयमा नै कारखानाभरी फैलिएको बताइएको छ । भारतको राष्ट्रिय राजधानी नयाँदिल्लीबाट नजिकै रहेको गाजियावादस्थित एक … Continue reading गार्मेन्ट कारखानामा आगलागी हुँदा १३ जनाको मृत्यु