कात्तिक भित्रै संविधान संशोधनको प्रस्ताव : प्रधानमन्त्री

कात्तिक २६, २०७३ काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन्। सरकारको नेतृत्व गरेको सय दिन पुगेको अवसरमा बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सहमतिमा संविधान संशोधन गर्न लागिएको बताएका हुन्। उनले राष्ट्रिय सभामा प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिको संख्या न्युनतम तोकेर जनसंख्याको … Continue reading कात्तिक भित्रै संविधान संशोधनको प्रस्ताव : प्रधानमन्त्री