सात मुलुकमा भारतीय दुतावासको वेबसाइट एकसाथ ह्याक
नयाँ दिल्ली, कात्तिक २३ । सात मुलुकमा रहेका भारतीय दुतावासको वेबसाइट एकसाथ ‘ह्याक’ भएको छ । ह्याकरको समूहले युरोप र दक्षिण अफ्रिकामा सात भारतीय दुतावासको वेबसाइट ह्याक गरेको हो । भारतीय विदेश मन्त्रालयले ती मुलुकमा आफ्ना दुतावासका वेबसाइट ह्याक भएको पुष्टि गरेको छ । विदेश मन्त्रालयले ‘समस्या’ बारे अवगत रहेको जनाउँदै त्यसको समाधानका लागि प्रयास … Continue reading सात मुलुकमा भारतीय दुतावासको वेबसाइट एकसाथ ह्याक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed