लडाकु पानी जहाजमा मिसाइल आक्रमण : अमेरिकाले सुरु गर्‍यो कारबाही अभियान

असोज २७ – अमेरिकाले आफ्नो नौसेनाको लडाकु पानी जहाजमा मिसाइल आक्रमण भएको यमनको क्षेत्रमा कारबाही अभियान सुरु गरेको छ । आफ्नो लडाकु पानी जहाजमा आक्रमण भएको क्षेत्रलाई लक्षित गरेर अमेरिकी सेनाले आक्रमण सुरु गरेको हो । अमेरिकी लडाकु पानी जहाजमा यमनको हुथी बिद्रोही नियन्त्रित क्षेत्रबाट आक्रमण मिसाइल आक्रमण भएको थियो । पानी जहाजलाई निशाना बनाइएको … Continue reading लडाकु पानी जहाजमा मिसाइल आक्रमण : अमेरिकाले सुरु गर्‍यो कारबाही अभियान