जताततै सिन्डिकेटै सिन्डिकेट

फेवातालमा स्वदेशी र विदेशी पर्यटकलाई सयर गराइरहेका डुंगा व्यवसायीले अरुलाई डुंगा थप्न दिँदैनन्। फेवातालमा डुंगा व्यवसायीको एकछत्र राज छ। तालको आकार घट्दै गएकाले नयाँ डुंगा थप्न आवश्यक नरहेको व्यवसायीको तर्क छ।