स्थानीय तह पुनर्संरचना जिल्ला प्राविधिक सहयोग समितिको समय आज सकिँदै

काठमाडौं, कात्तिक २० – स्थानीय तह पुनर्संरचनाका लागि जिल्ला प्राविधिक सहयोग समितिलाई दिएको समय शनिबार सकिँदैछ । पुनर्संरचना आयोगमा शुक्रबारसम्म ७ वटा जिल्लाले मात्र प्रतिवेदन बुझाएका छन् । तराईका ८ जिल्लामा पुनर्संरचनाको काम नै सुरु हुन सकेको छैन भने कतिपय जिल्लामा विवादका कारण प्रतिवेदन तयार हुन सकेको छैन । आयोगका अध्यक्ष बालानन्द पौडेलले अझै ६८ जिल्लाको … Continue reading स्थानीय तह पुनर्संरचना जिल्ला प्राविधिक सहयोग समितिको समय आज सकिँदै