महिला क्रिकेट : आज आयोजक हङकङसँग खेल्दै
काठामाडौं, असोज २७ – आइसिसी महिला विश्वकप क्रिकेटको एसियाली छनौटमा नेपालले बिहीबार हङकङसँग खेल्दैछ । खेल बिहान पौन १२ बजे हुनेछ । नेपाल यसअघि भएका तीन खेलमा एकमा मात्रै विजयी भएको छ । नेपालले मंगलबार भएको तेस्रो खेलमा चीनलाई २० रनले हराएको हो । पहिलो खेलमा नेपाल आयोजक हङकङसँग र दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको … Continue reading महिला क्रिकेट : आज आयोजक हङकङसँग खेल्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed