टाइगर श्राफलाई यसरी मजाकमा उडाए समाजिक सञ्जालका प्रयोगकर्ताले

309
0
SHARE

एजेन्सी  |  ३ घण्टा अघि असोज २७, २०७३ बलिउड अभिनेता टाइगर श्राफ कति फिट छन् भन्ने सबैलाई थाहा छ। उनले सार्वजनिक गरेको नयाँ फोटो हेरेर उनको शरिरको फेक्सिबिलिटी कस्तो छ भन्ने सहजै थाहा पाउन सकिन्छ। तर एक्सन नायक टाइगरको फूर्तिलो शरिरलाई समाजिक सञ्जालका प्रयोगकर्ताले मजाकमा उडाएका छन्। हेर्नुस् उनको तस्विरका विषयमा फेसबुकमा आएका प्रतिक्रिया : टाइगरले समाजिक सञ्जालमा यस्तो फोटो अपलोड गरेका  थिए। प्रतिक्रिया यस्तो आयो

NO COMMENTS

LEAVE A REPLY