कपिलवस्तुका हिन्दु र मुस्लीमहरुले यस बर्ष दशै र मोहरम सँगसँगै समाजमा सद्भाव कायम होस भन्दै सांस्कृतीक कार्यक्रम नौटंकी

२७ असोज, कपिलवस्तु । कपिलवस्तुका हिन्दु र मुस्लीमहरुले यस बर्ष दशै र मोहरम सँगसँगै परेकोले समाजमा सद्भाव कायम होस भन्दै सांस्कृतीक कार्यक्रम नौटंकी कार्यक्रमको अयोजना गरेका छन् । कपिलवस्तुको शिवराज नगरपालिका पिपरीमा हिन्दुहरुको महान पर्व विजय दशमी र मुस्लीमहरुको मोहरम पर्वको अवसारमा सास्ंकृती कार्यक्रम नौटंकी कार्यक्रम अयोजना गरीएको हो । आफ्नो संस्कृती,कला, संरक्षण गर्नका लागि नौटंकी … Continue reading कपिलवस्तुका हिन्दु र मुस्लीमहरुले यस बर्ष दशै र मोहरम सँगसँगै समाजमा सद्भाव कायम होस भन्दै सांस्कृतीक कार्यक्रम नौटंकी