अमेरिकाको सामुद्रिक सेनाको युद्द पोतमाथि आक्रमण

२७ असोज, काठमाडौं । अमेरिकाको सामुद्रिक सेनाको युद्द पोतमाथि आक्रमण गरिएको छ । अमेरिकी  रक्षा मन्त्रालय पेन्टागनले यमन तर्फबाट आक्रमण भएको जनाएको छ । पछिल्लो चार दिनमा यो दोस्रो आक्रमण हो । पेन्टागनका अनुसार मिसाइल निशानामा नलागेका कारण ठूलो दुर्घटना हुन पाएन । रक्षा विभागले हमलाको जवाफी कारबाही गर्ने संकेत दिएको छ । यूएसएस युद्धपोतलाई … Continue reading अमेरिकाको सामुद्रिक सेनाको युद्द पोतमाथि आक्रमण